एक समयकी चर्चित नायिका निरुता नेपाल यस कारणले अाइकी रहिछिन्



कुनै जमानामा हिरो सो सरह परीश्रमिक लिने निरुता सिंह नयाँ नायिकाहरुको अागमनसँगै क्रेज केही कमजोर भएको थियो । हाल भारत तर्फ बस्दै अाईकी निरुता बलिउडमामा काम गर्न खासै चासो देखाएकी छैनन् ।
दर्पणछायाँ , लहना जस्ता थुप्रै सफल चलचित्र दिएकी नायिका हाल नेपाल अाएकी छिन् ।

यी सफल नायिका मुम्बाईबाट नेपाल अाउनुको मुख्य कारण चाही एक अवार्ड कार्यक्रम रहेको छ ।
बैशाख १३ गते आयोजना हुन लागेको एन एफ डी.सी. राष्ट्रिय चलचित्र पुरस्कार मा निरुताको वशेष प्रस्तती रहनेछ ।

विशेष गरी व्यवहारी र मर्मिक कथा बस्तुका चलचित्र खेलेर हाम्रो मन जेतेकी निरुताले राम्रो कथा र सुहाउँदो भुमिका पाएको खण्डमा चलचित्रमा फर्कने बताएकी छिन् । निरुतालाई मात्र हैन हामीलाई पनि उनि नेपाली चलचित्रमा काम गरेको हेर्न उतिकै आतुरी छ ।

Comments

Popular posts from this blog

यी हुन् डण्डिफोर निको पार्ने ८ उपाय